कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नागरिकलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा कानुनी र नैतिक सीमाभित्र रहेर आफ्ना धारणा व्यक्त गर्न आग्रह गर्नुभएको छ।
उहाँले जारी गर्नुभएको अपिलमा अहिले भावनामा बगेर होइन, बुद्धि, विवेक...
काठमाडौं — ओखलढुङ्गाका मिलन सुनुवार अहिले टिकटक मा आफ्नो मासु काट्ने सीपका कारण चर्चामा छन्। सामान्य परिवारमा जन्मिएका मिलन सानै उमेरमा घरको कमजोर आर्थिक अवस्थाका कारण पढाइ छाडेर कामको खोजीमा काठमाडौं आएका थिए। काठमाडौं आएपछि उनले मासु पसलमा काम...
रास्वपा सांसद जगदीश खरेलले आफूविरुद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफूविरुद्ध स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरू प्रकाशित भएको जिकिर गरे ।
उनले स्मार्ट...
बिगत १५ वर्षदेखि समाजसेवा र सफल व्यवसायीको परिचय बनाएका उज्यालो नेपाल पार्टीका बरिष्ठ नेता पवन पोखरेल काठमाण्डौ क्षेत्रनम्बर २ मा पार्टीको जित हासिल गर्ने दाउमा चुनाबी प्रचारमा ब्यस्त देखिएका छन। युरोप अमेरिकाको सिङ्गापुरमा गुणस्तरीय सिक्षा हासिल गरि आफ्नै देशको...